मेलबर्न टस हारेर ब्याटिङ गर्दै, कस्तो रहला सन्दीपको प्रदर्शन « Khabarhub

मेलबर्न टस हारेर ब्याटिङ गर्दै, कस्तो रहला सन्दीपको प्रदर्शन


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टोली मेलबर्न स्टारर्स बीग बास लिग (बीबीएल) मा ब्रिसबाने हिटसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

ब्रिसबाने क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली हिटले टस जितेर फिल्डिङ रोजेपछि स्टारर्सले ब्याटिङ गर्न लागेको हो ।

हिटविरुद्ध जित निकाल्न सकिेको खण्डमा स्टारर्सले अर्को एक खेलमा जित निकाल्दा नकआउट चरणमा स्थान बनाउने छ ।
मेलबर्नको स्टारर्स टिम :

कप्तान : गेलेन म्याक्सवेल,
वेन डुक, मार्कुस स्टोनिस, पिटर ह्यान्डस्कोव, निक म्याडिन्सन, सेव गाट्ज, ड्वायने ब्राबो, ज्याकसन बिड, ड्यानीयल वारल, सन्दीप लामिछाने, एडम जाम्पा

ब्रिसबाने हिट टिम

कप्तान क्रिस लायन

म्याक्स ब्रायन्ट, ब्रेन्डम म्याकुलम, म्याथ्यु रेन्स्वा, एलेक्स रोस, जेम्स पिएरेसन,, वेन कटिङ, ज्याक प्रेस्टीविड्ज, जोस लालोर, मिट्ज सेप्सन र माथ्यु कुह्नेमान रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ३ : ०७ बजे

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह