अञ्जु र रामकृष्णको ‘माछीले चलायो पानी’ | Khabarhub Khabarhub

अञ्जु र रामकृष्णको ‘माछीले चलायो पानी’


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तको स्वर रहेको ‘माछीले चलायो पानी’को भिडियो सार्वजनिक भएको छ । संगीतकार आलोकश्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले लेखेका हुन् ।

भिडियोमा दीलिप रायमाझी र गरिमा शर्मा फिचर्ड छन् । गीतमा प्रेमीप्रेमिकाले एकअर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको छ ।

गुञ्जन इन्टटेनमेन्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् ।

भिडियो संगीतकार आलोकश्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : १२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका