गुलाबी डल्फिन सामाजिक सञ्जालमा भाइरल (भिडीयोसहित) « Khabarhub

गुलाबी डल्फिन सामाजिक सञ्जालमा भाइरल (भिडीयोसहित)


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समुन्द्री दुनिँया आम दुनिँया भन्दा निकै फरक हुने गर्दछ । त्यहाँको तापमान, बोटबिरुवा, जीवजन्तु सबै आम संसारभन्दा फरक हुन्छ । यसैबीच सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा यही फरक समुन्द्री दुनिँयामा गुलाबी डल्फिन देखिएको छ ।

अहिलेसम्म धेरैले कालो वा निलो डल्फिन देख्नु भएको होला । तर सामाजिक सञ्जाल ट्वीटरमा भाइरल बनेको भिडियोमा गुलाबी डल्फिन देखिएको हो । समुन्द्रमा खेल्दै गरेको यो गुलाबी डल्फिन अन्य डल्फिनको तुलनामा निकै फरक छ ।

डल्फिनलाई निकै मिलनसार जीव मानिन्छ । धेरैले डल्फिनको यो भिडियोमा भिडियो हेरेपछि रमाइलो मानेको प्रतिकृया दिएका छन् । धेरैले पहिलो पटक गुलाबी डल्फिन देखेको प्रतिकृया दिएका छन् ।

हेर्नुहोस्  भिडियो

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : ३५ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना