बच्चामा युवक बन्न चाहन्थिन् यी नायिका, ११ वर्षसम्म कसैलाई थाहा थिएन « Khabarhub

बच्चामा युवक बन्न चाहन्थिन् यी नायिका, ११ वर्षसम्म कसैलाई थाहा थिएन


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लेखिका तथा अभिनेत्री फोएब वालर–ब्रिजले आफू सानो हुँदा युवक बन्न चाहने गरेको खुलासा गरेकी छिन् । ‘फलीब्याग’ का निर्माताले पनि फोएब सानी हुँदा उनले आफ्नो कपाल काट्ने र केटाजस्तो बन्न खोज्ने गरेको बताए ।

फोएब चाहन्थिन् कि, उनलाई आमा–बाबाले पनि फोएबको सट्टा एलेक्स भनेर बोलाउन् ।

यो बारेमा अभिनेत्री फोएबले भनिन्, ‘म बस, केटा बन्ने चाहन्थेँ, यदि स्कूलले मलाई गम्भीरताका साथ लिएको हुन्थ्यो र विकल्प दिन्थ्यो भने म युवक नै बन्थेँ होला ।’

पछि उनी ११ वर्षकी हुँदा स्कूल गइन् । र, त्यहाँ उनले वास्तविक नामबाट नै बोलाउन् भन्ने चाहिन् । फोएबले अहिलेको जमानामा भए सर्जरी गराएर ट्रान्सजेन्डर बन्ने पनि बताइन् । उनले कैयन् हिट टिभी शो दिएकी छिन् । उनले तीन अवार्ड पनि जितेकी छिन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : ५२ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति