जवान हुन नै १५० वर्ष लाग्ने जीव ! कति वर्ष बाँच्ला ? « Khabarhub

जवान हुन नै १५० वर्ष लाग्ने जीव ! कति वर्ष बाँच्ला ?


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई पृथ्वीमा सबैभन्दा बढी उमेरसम्म बाच्ने माछाका बारेमा थाहा छ ? धेरैलाई पानीमा सबैभन्दा बढी बाँच्ने जीवनका रुपमा व्हेल माछाका बारेमा थाहा होला ।

तर, पछिल्लो एक अनुसन्धानबाट नयाँ जीव शार्क संसारमा सबैभन्दा बढी बाँच्ने हड्डिदार जीव कहिलिएको छ । जो मानिसको तुलनामा चार गुणा बढी बाँच्न सक्छ । साइन्स मैगका अनुसार आर्कटिकको हिउँ भएको गहिरो स्थानमा पाइने ग्रीनल्याण्ड शार्क सयौं वर्षसम्म बाँच्न सक्ने पत्ता लागेको छ ।

अनुसन्धानमा ग्रीनल्याण्ड शार्क (सोम्निओसस माइक्रोसेफालस) लगभग ४ सय वर्षभन्दा बढीसम्म बाँच्ने पत्ता लागेको हो । यस शार्कलाई विश्वमा सबैभन्दा बढी उमेरसम्म बाँच्न हड्डीवाला जीव मानिएको छ । वैज्ञानिकद्धारा शार्कका आँखामा समावेश प्रोटीनको रेडियोकार्बन डेटिगको माध्यमबाट उमेर पता लगाउने कोसिस गरेका थिए । जसमा शार्कको उमेर ४ सय वर्षभन्दा बढी रहेको पाइएको थियो ।

रोचक त के छ भने यो जीवको वृद्धि दर उमेर अनुसार नै अत्यन्त ढिलो हुन्छ । ग्रीनल्याण्ड शार्क लगभग १५० वर्षको उमेरमा मात्र जवान हुन्छ । र त्यसपछि करिब २५० वर्षसम्म बाँच्न सक्छ ।

स्रोतः जी न्यूज

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ११ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल