‘पिउन सुरु गरेपछि’ ल्याउदै शिव परियार « Khabarhub

‘पिउन सुरु गरेपछि’ ल्याउदै शिव परियार


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक शिव परियारले आफ्नो लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’को सफलता पछि नयाँ गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत ल्याउने भएका छन् । इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडै नै बजारमा ल्याउने गीतको हालैमात्र छायांकन पुरा गरिएको छ ।

कोरियोग्राफर कविराज गहतराज र छायाकार हरि हुमागाईको टिमले सोमबार दरबारमार्गस्थित क्लब प्लाटिनममा गीतको छायांकन पुरा गरेको हो । यस गीतमा अभिनेता पुष्प खड्का, अञ्जली लुँइटेल र आलिया अधिकारी फिचर्ड छन् ।

मिडिया हबबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गीतले यसपटकको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निर्माण पक्षको दाबी छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै