‘एटीएम’मा नेपाली भाषा अनिवार्य लागू गर्न निर्देशन « Khabarhub

‘एटीएम’मा नेपाली भाषा अनिवार्य लागू गर्न निर्देशन


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र बैंकले नेपालका सबै बैंकहरुलाई आफ्ना ‘एटीएम’मा नेपाली भाषाको प्रयोग गर्न निर्देशन दिएको छ ।

एटीएमको भाषालाई नेपालीकरण गर्न राष्ट्र बैंक्ले ३० दिने अल्टिमेटम समेत दिएको हो । एटीएममा नेपाली भाषा नभएकाले असहजता भएको गुनासो आएको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फछ्र्याैट ऐन, २०७५ अनुसार कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ ।

हाल राष्ट्रिय वाणिज्य बैंक र अन्य केही निजी बैंकले मात्र नेपाली भाषामा एटीएम सेवा दिँदै आएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार देशभर कुल ४० लाख ७१ हजार सक्रिय एटीएम कार्ड प्रयोगकर्ता र्छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ०१ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ