भिभोको वाई २१ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

भिभोको वाई २१ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ ब्राण्ड भीभोले नयाँ स्मार्टफोन भिभो वाई २१ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भिभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन हो । सुपर स्लिम बडि भएको फोनमा ५००० एम्एएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जर उपलब्ध रहेको छ । पर्याप्त ब्याट्री क्षमता यो फोन सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकका लागि एकदमै उपयोगी हुने कम्पनीले बताएको छ ।

वाई २१ मा ८.०० एम एम सुपर स्लीम बडीका साथै साइडमा फिङ्गर प्रिन्ट स्क्यानर पनि उपलब्ध छ । ६‍.५१ इन्च डिस्प्ले भएको यो फोनमा चार जीबी र्‍‍याम र ६४ जीबी स्टोरेज रहेको छ । जसलाई एक टीबी सम्म बढाउन सकिन्छ ।

भिभो वाई २१ मा १३ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । साथै दुई मेगापिक्सेलको माइक्रो क्यामेरा रहेको छ । मेटालिक ब्लु र डाइमण्ड ग्लो कलरमा उपलब्ध यो फोनको मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ०१ बजे

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित