दशैँमा बिदामा घर जाने सेनाहरुलाई सहुलियत बस तथा हवाइ सेवा « Khabarhub

दशैँमा बिदामा घर जाने सेनाहरुलाई सहुलियत बस तथा हवाइ सेवा


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले दशैंमा घर बिदामा जाने नेपाली सेना तथा तिनका आश्रित परिवारहरूका लागि सहुलियत बस तथा हवाई सेवा प्रदान गर्ने भएको छ ।

जंगी अड्डाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा, सुविधा अन्तर्गत दशैँ बिदामा घर जानेहरुका लागि सहुलियतको यातायात सुविधा प्रदान गर्ने भएको नेपाली सेनाले जनाएको हो ।

सेनाले असोज १८ गतेदेखि ३० गतेसम्म बस तथा हेलिकप्टर सेवा संचालन गरेको जनाएको छ । यसमार्फत ५ सय २० जना बस तथा ८६ सैनिक हवाई सेवा मार्फत घर पुर्‍याउने सेनाले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ४५ बजे

युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण

एजेन्सी– मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो