ईपीएलको दोस्रो क्वालिफायरमा भैरहवा र पोखरा खेल्दै | Khabarhub Khabarhub

ईपीएलको दोस्रो क्वालिफायरमा भैरहवा र पोखरा खेल्दै


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौथो संस्करणको ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो १२:४५ बजे हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

विजेताले उपाधिका लागि चितवन राइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ८ : १५ बजे

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको

विश्वकप लिग–२ : युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा