सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाइने | Khabarhub Khabarhub

सार्वजनिक सवारीसाधनलाई आजदेखि रुट परिमिट नचाइने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक सवारीसाधनलाई आजदेखि दसैँभर रुट परमिट (सडक अनुमति) नचाहिने भएको छ ।

दसैंका लागि आवतजावत सजिलो पार्न यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने व्यवस्था गरेको हो ।

यो व्यवस्था देशभर कार्यान्वयन रहने विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ८ : ४५ बजे

हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर – हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक

प्राप्त उपलब्धि संस्थागत गरेर थप उपलब्धि खोजौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त उपलब्धि

बाजुराका दुई स्थानीय तहलाई भारतीय दूतावासद्वारा एम्बुलेन्स उपहार 

धनगढी– भारत सरकारको उपहार स्वरुप बाजुराका दुई स्थानीय तहले एम्बुलेन्स

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा