साफ फुटबलमा आज दुई खेल, कसको भिडन्त को सँग ? « Khabarhub

साफ फुटबलमा आज दुई खेल, कसको भिडन्त को सँग ?


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् ।

मालेस्थित राष्ट्रिय स्टेडियममा हुने पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

भारत र श्रीलंकाबीचको खेल नेपाली समयानुसार अपराह्न ४:४५ बजे हुनेछ । दुबै टिम पहिलो जितको खोजिमा छन् ।

दोस्रो खेलमा आयोजक माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ९:४५ बजे हुनेछ । माल्दिभ्स आज पहिलो जितको खोजीमा हुँदा बंगलादेश दोस्रो जित निकाल्न चाहान्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ५८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन