दोस्रो विश्वयुद्धको विमान उडाउदै टम क्रुज « Khabarhub

दोस्रो विश्वयुद्धको विमान उडाउदै टम क्रुज


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(न्यूजनेसनटीभी)– हलिउड स्टार टम क्रुज आगामी फिल्म ‘मिसन इम्पोसिबल ८’का लागि द्वितीय विश्वयुद्धको सैन्य विमान उडाउन सिकिरहेका छन् ।

५९ वर्षे अभिनेतालाई यूकेमा क्याम्ब्रिजशायरको डक्सफोर्ड एयरफील्डमा १९४३ बोइङ स्टियरमेन मोडल ७५ उडाउदै गरेको देखिएको छ ।

फिल्ममा विमानलाई एक अन्य युद्धकालीन विमानको पिछा गरिरहेको देखाइनेछ ।

टमले ‘मिसन इम्पोसिबल ८’का लागि एजेण्ट एथन हण्टका रुपमा आफ्नो काम सुरु गरिसकेका छन् । यो फिल्म सन् २०२३ मा रिलिज हुने भनिए पनि त्यो मितिमा रिलिजको सम्भावना न्युन रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

टमले यो वर्षको सुरुवातमै फिल्मको एक प्रमुख स्टण्टका लागि बोइङ स्टियरमेन बाइप्लेन उडाउन सिकेका छन् । यो फिल्मको छायांकन ‘मिसन इम्पोसिबल ७’को छायांकनका क्रममै भएको थियो । किनकी टमले आफूलाई कहिल्यै ब्रेक दिएनन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ३ : ३३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट