आजबाट नेपालभर सवारी साधानलाई रुट परमिट खुल्ला | Khabarhub Khabarhub

आजबाट नेपालभर सवारी साधानलाई रुट परमिट खुल्ला


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यात्रुबहाक सवारी साधानलाई बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुल्ला गरिएको छ।

दशैँका लागि आवतजावत सजिलो पार्न यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने गरि खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यसअघि विभागले तोकेको क्षेत्रमा मात्र सार्वजनिक सवारी सञ्चालन गर्न पाउने व्यवस्था रहेकाले अब पूर्णिमासम्म मुलुकका जुनसुकै स्थानमा पनि सार्वजनिक सवारी सञ्चालन गर्न सकिने विभागको भनाइ छ । यस्तै चाडपर्वका बेला काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । मन्त्रालयले ट्याक्सीमा भने भाडा समायोजन नगरेको जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ९ : ०१ बजे

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै