फ्रान्स नेसन्स कपको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने | Khabarhub Khabarhub

फ्रान्स नेसन्स कपको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्स यूएएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलमा बेल्जियमलाई ३-२ गोलले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो ।

इटालीको एलिनाज स्टेडियममा सुरुआती दुई गोलको अग्रता उल्टाएर फ्रान्सले जित निकालेको हो । फ्रान्सको जितमा करिम बेन्जिमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले एक एक गोल गरे ।

बेल्जियमको लागि यान्निक कारास्को र रोमेलु लुकाकुले एक एक गोल गरे ।

फ्रान्सले फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । इटालीलाई हराएर स्पेन फाइनल पुगेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ०५ बजे

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस

बागलुङ– विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना

बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा घाँसको समस्या

तनहुँ– तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा पूर्ववत सेवा प्रवाह

दाङ– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

भोजपुर– भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको