फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै | Khabarhub Khabarhub

फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै छ ।

लगातार नवौं जित निकाल्ने क्रममा शुक्रबार बिहान ब्राजिलले भेनेजुएलालाई ३-१ गोलले हराएको छ ।

ब्राजिलको जितमा मार्क्विन्होस, गाब्रियल बार्बोसा र एन्टोनीले एक एक गोल गरे । भेनेजुएलाका एरिक रामिरेजले एक गोल गरे ।

जितसँगै ब्राजिल ९ खेलमा २७ अंकसहित शीर्ष स्थानमा कायमै छ । भेनेजुएला ४ अंकसहित पुछारमा रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ०५ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र