टेलिभिजनको कार्यक्रमबाट कपी गरेको अंकले बनाइदियो रातारात करोडपती « Khabarhub

टेलिभिजनको कार्यक्रमबाट कपी गरेको अंकले बनाइदियो रातारात करोडपती


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक मानिसलाई भाग्यले यसरी साथ दिन्छ, जसको स्वयम् उसलाई भरोसा पनि हुँदैन । अमेरीकाको दक्षिण कैरोलिनामा यस्तै एक घटना भयो । जहाँ एक व्यक्ति टेलिभिजनमा प्राप्त नम्बरको प्रयोग गरेर करोडपती बने ।

दक्षिण कैरोलिनाका एक व्यक्तिले लट्री ड्रइंगमा २० लाख यूएस डलर अर्थात करीब २ करोड ३८ लाख रुपैँया धनराशी जिते । यो नम्बर उनले एक टीभी शोबाट कपी गरेका थिए । उनले धनराशी जितेपछि टीभी शोलाई धन्यवाद दिएका छन् ।

अमेरिका टेलिभिजनमा लट्री नम्बरको शो आउँछ । यही शोबाट ति व्यक्तिले नम्बरको सेट बनाएका थिए । द साउथ कैरोलिना एजुकेशन लट्रीका अनुसार ति व्यक्तिले चेस्टरफील्डमा पिग्ली विगली स्टोरबाट ’पाल्मेटो कैश फाइभ’ टिकट किने र १–१०–१६–१७–१८ संख्या चुनेका थिए । यहि संख्याले उनलाई करोडपती बनाइदियो ।

विजेता बनेपछि ति व्यक्तिले टिकट किनेको पसललाई समेत २ हजार डलर कमिसन दिएका थिए । विजेताले आफुलाई गोप्य राख्न चाहेकाले उनका बारेमा धेरै कुरा सार्वजनिक गरीएको छैन ।

स्रोतः जी न्यूज

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ०९ बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि