दरबारमार्गमा ‘दशैं आयो स्टाइल आइकन फेशन शो’ « Khabarhub

दरबारमार्गमा ‘दशैं आयो स्टाइल आइकन फेशन शो’


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इभेन्ट बेटर ग्यालेक्सीको व्यवस्थापनमा राजधानीमा भएको ‘दशैं आयो स्टाइल आइकन फेशन शो’ आयोजना गरिएको छ । दरबारमार्गको आइक्लब डिस्कोथेकमा दशैंको अवसरमा आयोजना गरिएको कार्यक्रममा धिरज तण्डुकारको कोरियोग्राफीमा मोडलहरुले र्‍याम्प नापेका थिए ।

शोमा मोडलहरु श्रीजा खरेल, पूर्णिमा प्रजापति, गीताञ्जली बलायर, निर्मला धिताल, नेहा यादव, रोजिन लामिछाने, सोनिया विश्वकर्मा, आस्ना श्रेष्ठ र नितु सुनवारले बिरालो चाल चालेका थिए ।

मोडलहरु रोमिसा महर्जन, अनु महर्जन, सनिषा शाक्य, अनुन श्रेष्ठ, सुस्मिता तामाङ, दिक्षा खड्गी, सदिक्षा अर्याल, बिनी केसी र लक्ष्मी घलानको मेकअपमा शोमा उपस्थित भएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : २२ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।