आर्यनका कारण गौरीले रद्द गरिन् जन्मदिन उत्सव « Khabarhub

आर्यनका कारण गौरीले रद्द गरिन् जन्मदिन उत्सव


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– क्रुज लागुऔषध पाटी मामलामा शाहरुख खान र गौरी खानका छोरा आर्यन खान हाल एनसीबीको हिरासतमा छन् । आज आर्यनको जमानत निवेदनमाथि सुनुवाई हुँदैछ ।

आज गौरीको जन्मदिन हो । तर उनी छोराको कारण जन्मदिन नमनाउने निर्णयमा पुगेकी छन् । यद्यपि उनका साथीहरुले गौरीको जन्मदिनका लागि एक ठूलो उत्सव आयोजना गर्ने योजना बनाएका थिए । तर छोरा एनसीबीको हिरासतमा रहेकाले गौरीले सबै उत्सव रद्द गरेकी छन् ।

‘यो गौरीको हालसम्मकै सबैभन्दा दुःखद जन्मदिन हो । उनको छोरा उनीबाट टाढा छन् । उनी अहिले विचलित अवस्थामा छिन् । हामीले पनि उनलाई जन्मदिनको शुभकामना दिएका छैनौं । आर्यनलाई जमानत मिल्यो भने मात्र उनका लागि यो जन्मदिनको विशेष उपहार हुनेछ’, गौरी निकट स्रोतले भनेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ४ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै