विश्वकप छनोटमा जर्मनीको जित « Khabarhub

विश्वकप छनोटमा जर्मनीको जित


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा जर्मनी विजयी भएको छ ।

युरोपियन छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २-१ गोलले हराएको हो ।

जर्मनीको जितमा सर्ज जिनाब्री र थोमस मुलरले गोल गरे । इअनिस हागीले रोमानियाका लागि एक गोल गरे ।

जितसँगै समूह ‘जे’ को शीर्ष स्थानमा रहेको जर्मनीले ७ खेलमा १८ अंक जोडेको छ । रोमानिया १० अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ५९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै