विश्वकप छनोट : नेदरल्यान्ड्सले लाटभियालाई हरायो « Khabarhub

विश्वकप छनोट : नेदरल्यान्ड्सले लाटभियालाई हरायो


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १-० गोलले हराएको हो ।

नेदरल्यान्ड्सको जितमा डाभी क्लासेनले १९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्सको ७ खेलमा १४ अंक छ । लाटभिया ५ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ९ : ४५ बजे

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,

मानव सेवालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र