दशैँमा खसी किन्दा ध्यान दिनुपर्ने कुरा « Khabarhub

दशैँमा खसी किन्दा ध्यान दिनुपर्ने कुरा


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालीहरूको महान चाड वडादशैँ शुरु भएको छ । दशैँको विशेषता भनेको मासुका बिभिन्न व्यञ्जनको खानपान हो । यसकालागी मानिसले गच्छे अनुसार खसी, बोका, कुखुरा किन्ने गर्दछन् ।

खसी, बोका किन्दा मन लागे अनुसारको बजेटमा नपाउने हुन्छ । अर्थात खसी, बोका किन्दा मुख्य समस्या भनेको मूल्यमा पर्दछ । मंहगो मुल्यमा कम वजनको खसी मात्र पाइन्छ । जो कसैले किन्न चाहादैँन । तथापी कस्तो खसी किन्ने त ?

खसी किन्दा ध्यान दिनुपर्ने कुरा:
खसी किन्दा डम्म पेट भएको देखेर त्यसलाई राम्रो मानेर नकिन्नुहोला । चाँडबाडमा खसी बोका मोटाघाटा देखाउन प्रशस्त अन्न, पानी ख्वाएर बजारमा बेच्न ल्याइएको हुन सक्छ । यस्तोमा तौल अनुसार खसीको मुल्य पर्ने भएकाले बिक्रेताले किलो अनुसार मोल भाउ गर्दछन् ।

त्यस्तै खसी बोका किनेर घरमा ल्याएपछि आजभोली नै काट्ने हो भने त्यसलाई ठिक्क अन्न र पानी दिएर राखे त्यसको जिउमा लादी पनि कम हुन्छ । साथै आन्द्रा भुँडी सफा गर्न कम झन्झटिलो हुन्छ । तर किनेर ल्याएको खसी बोका भोकै भने राख्नु हुदैँन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १० : ३० बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५