दशैँलाई मुस्ताङबाट ल्याइँदैछ च्याङ्ग्रा « Khabarhub

दशैँलाई मुस्ताङबाट ल्याइँदैछ च्याङ्ग्रा


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौँबासीलाई मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याइँदैछ ।

काठमाडौँ ल्याउने भेडाच्याङ्ग्रा मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइपुर्‍याइएको व्यवसायीले बताएका छन् ।

दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

तस्वीरः रासस

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १ : १० बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण