एमाले पर्यटन इलाका कमिटीको नेतृत्वमा मगर « Khabarhub

एमाले पर्यटन इलाका कमिटीको नेतृत्वमा मगर


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले पर्यटन इलाका कमिटीको पाँचौ अधिवेशनबाट जीवन थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर भट्न, सचिव बिष्णु पाण्डे र उपसचिवमा ध्रुव धरेल र हेम कार्की चयन भएका छन् ।

एमाले पर्यटन इलाका कमिटी सदस्यमा बिदुर खतिवडा, प्रकाश लामिछाने, टंकप्रसाद दुवाडी, राममणी रिजाल, बिष्णु लम्साल, शर्मिला अधिकारी सापकोटा, पुरु रिमाल, जिबन थपलिया, किसान गुरुङ, ज्याङ च्याङ भोटे, फुर्बा शेर्पा, भुबन बहादुर पाण्डे, समिता बराल, पिताम्बर गुरुङ, नबराज श्रेष्ठ, भागबत सिम्खडा, नारायण खनाल, छिरिङ्ग शेर्पा लगायत चयन भएका छन् ।

अधिवेशनको उद्घाटन एमाले नेता शंकर पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ५८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र