विश्वकप छनोट : इंग्ल्याण्डको शादार जित | Khabarhub Khabarhub

विश्वकप छनोट : इंग्ल्याण्डको शादार जित


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोटमा इंग्ल्याण्डले शानदार जित निकालेको छ ।

युरोपियन क्षेत्रको छनोट चरण अन्तर्गत समूह आई मा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

इंग्ल्याण्डको जितमा बेन चिल्वेल, बुकायो साका, ट्यामी अब्राहम, जेम्स वार्ड–प्रोव्से र ज्याक ग्रीलिशले गोल गरे ।

जितपछि इंग्ल्याण्ड सात खेलबाट १९ अंकसहित शीर्ष स्थानमा यथावत छ । पराजित एन्डोरा ३ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : १६ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार