विश्वकप छनोटमा पोल्याण्डको फराकिलो जित « Khabarhub

विश्वकप छनोटमा पोल्याण्डको फराकिलो जित


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकपको युरोपियन क्षेत्रको छनोटमा पोल्याण्डले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

पोल्याण्डको जितमा कारोल स्विडेर्स्की, टोमस्ज केडजिरो, एडम बुक्सा र क्रेजिस्टोफ पियाटेकले एक एक गोल गरे । मारिनोका क्रिस्टियन ब्रोल्लीले एक आत्मघाती गोल गरे ।

जितसँगै पोल्याण्डले गोलकिपर लुकास फाबियान्स्कीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

३७ वर्षीय गोलकिपर फाबियान्स्कीले पोल्याण्डका लागि ५७ खेल खेल्दै सन्यास लिएका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन