विश्वकप छनोट : चिलीले पराग्वेलाई हरायो « Khabarhub

विश्वकप छनोट : चिलीले पराग्वेलाई हरायो


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिलीले पराग्वेलाई हराएको छ ।

सोमबार बिहान भएको खेलमा चिलीले पाराग्वेलाई २-० गोलले हराएको हो ।

चिलीलाई जित दिलाउन बेन ब्रेरेटोन र मौरिसियो इस्लाले एक एक गोल गरे ।

जितसँगै चिली ११ खेलमा १० अंकसहित आठौं स्थानमा छ । पाराग्वे १२ अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ९ : ४५ बजे

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो