एक्साइड क्यास ब्याक अफर « Khabarhub

एक्साइड क्यास ब्याक अफर


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लागि एक्साइड ब्याट्रिको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रिसँग जुनसुकै ब्राण्डका ब्याट्रिहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशत सम्म नगद फिर्ता पाउन सक्नेछन् । यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रिहरुमा सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

यो अफरको लागि ग्राहकहरुले एक्साइड ब्याट्रिको नेपालभरि रहेका डिलरहरु मार्फत पुरानो ब्याट्रिको मुल्याङ्कन गराई नयाँ ब्याट्रिसँग एक्सचेन्ज गर्न सकिनेछ। यसको साथै यो अबधिभरि एक्साइड ब्याट्रिहरु एक्सचेन्ज गर्ने सबै ग्राहकले शियोर शट गिफ्ट प्राप्त गर्न सक्नेछन् ।

थप जानकारीका लागि ०१–४२४१६५८ वा एक्साइड ब्याट्रि नेपालको आधिकारिक फेसबुकमा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : ३४ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक