विश्वकप छनोट :  क्रोएसिया र स्लोभाकियाको बराबरी « Khabarhub

विश्वकप छनोट :  क्रोएसिया र स्लोभाकियाको बराबरी


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप फुटबलमा क्रोएसिया र स्लोभाकियाले बराबरी खेल्दै अंक बाँडेको छन् ।

सोमबार राति भएको खेलमा क्रोएसियाले स्लोभाकियासँग २-२ गोलको बराबरी खेलेको हो ।

स्लोभाकियाका लागि इभान श्रान्ज र लुकास हरास्लिनले गोल गरे । क्रोएसियाका लागि आन्द्रेज क्रमारिच र लुका मोड्रिचले गोल गरे ।

बराबरीसँगै समूह एचको क्रोएसिया ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ९ : २५ बजे

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं– देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर(लु) को