बालिका दिवशमा ‘बालिकासँग उपमेयर’ « Khabarhub

बालिका दिवशमा ‘बालिकासँग उपमेयर’


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- अन्तर्राष्ट्रिय बालिका दिवशको अवसर पारेर दमकमा बालिकासँग उपमेयर कार्यक्रम सञ्चालन गरिएको छ ।

नगर वालसञ्जाल मार्फत सोमबार नगरपालिकाले वालिकाहरुका प्रश्न र जिज्ञासा सुन्न अनि उपमेयरका अनुभव र सुझाव सुनाउन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपमेयर गीता अधिकारीले आफू साना छँदा, किशोरी हुँदा एवम् प्राध्यापन हुँदै राजनीतिसम्म आउँदाका अनुभव सुनाएकी थिइन् ।

यस्तै बालिकाहरुले अभिभावक, शिक्षक एवम् साथीभाइबाट हुने गरेको व्यभार, असन्तुष्टि तथा अपेक्षाहरु राखेका थिए । यस्तै कमल बाल सञ्जालकी अध्यक्ष प्रितिका सुवेदीले हिंशाका नसहन बालिका तथा आफ्ना दौतरीहरुलाई प्रोत्साहित गरेकी थिईन् ।

नगरप्रमुख रोमनाथ ओलीले बालबालिकाहरुलाई सानैदेखि आत्मविश्वासी बनाउन र सकारात्मक कार्यमा प्रेरीत गर्न यस प्रकारको कार्यक्रम फलदायी हुने बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ४७ बजे

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नू

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ