ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सवार एक घाइते « Khabarhub

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, सवार एक घाइते


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्लाको दोगडाकेदार गाउँपालिका–३ तारलमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा चालक डिलाशैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। योगेशको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा मृत्यु भएको हो। मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् ।

डिलाशैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट ट्रयाक्टर मंगलबार राति करिब १ बजे सडकबाट ५० मिटर तल खसेको हो। ट्रयाक्टरमा सवार रहेका डिलाशैनी–३ का राकेश कोली सामान्य घाइते छन्।

 

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ४० बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो