स्मार्टफोन प्रयोगकर्ताका लागि नेपाली पात्रोले ल्यायो नयाँ एप « Khabarhub

स्मार्टफोन प्रयोगकर्ताका लागि नेपाली पात्रोले ल्यायो नयाँ एप


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली पात्रोले समाचारसँग सम्बन्धित नयाँ एप ‘टाइम्स अफ नेपाल’ लञ्च गरेको छ ।

नेपाली पात्रोले स्मार्टफोन प्रयोगकर्ता पाठकको चाहनाअनुसार सबै प्रकारका समाचार उपलब्ध हुने नयाँ एप लञ्च गरेको जनाएको छ ।

नेपाली पात्रोले लञ्च गरेको एपमा राजनीति, खेलकुद, प्रविधि, विश्व, अर्थ, मनोरञ्जन, स्वास्थ्यलगायत सबै विषयसँग सम्बन्धित समाचार उपलब्ध हुने छन् ।

नेपाली पात्राले नेपाली भाषाका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध गराउने गरी उक्त एप ल्याएको हो ।

प्रयोगकर्ताले उक्त एप डाउनलोड गरी सबै किसिमका समाचार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ३ : ५५ बजे

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ