एकै पटक धेरै मासु नपकाउनुहोस् « Khabarhub

एकै पटक धेरै मासु नपकाउनुहोस्


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँको खानपानमा समयमा ध्यान दिन सकिएन भने बिरामी पर्न सकिन्छ । त्यसैले स्वास्थ्य नबिग्रियोस् भन्न समयमा खानपानमा ख्याल गर्नुपर्ने हुन्छ ।

दशैँभर मासुको प्रयोग गर्ने चलने छ । यसकालागी एकै पटक दशैँभर प्रयोग गर्न झन्झट कम हुने भन्दै मासु पकाउने चलन छ । तर यो स्वास्थ्यको हिसाबले फाइदाजनक हुदैँन । त्यसैले चाँडमा सकेसम्म ताजा मासु खानु र कम खानु फाइदाजनक मानिन्छ ।

दशैँमा एक पटक पकाएको मासु दशैँभर खानुहुँदैन । यसमा प्रोटिन नास हुँदै गएको हुन्छ । धेरै लामो समयसम्म स्टोर गरेर राखेको मासुमा विभिन्न भ्याक्टेरिया, भाइसर र फङ्गाइहरु बस्दै जान्छन् । त्यस्ता मासु सेवन गर्दा झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

पोषण नास हुने र परजिवीहरुको बस्ने ठाउँ पनि त्यही मासुमा हुन्छ । जसले गर्दा त्यस्ता मासु सेवन गर्दा विभिन्न किसिमको समस्याहरु देखिन्छ । धेरै दिनसम्म राखेको मासु खाँदा झाडापखाला, फ्रूड पोइजन, ग्यष्ट्रिक जस्ता समस्याहरु देखिन सक्छ । साथै राम्रोसँग नपाकेको मासु खाएमा मासुमा भएको किटाणु जिउँदै शरीरभित्र पस्ने र मानिसलाई समस्या हुने संभावना हुन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १२ : ०५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी