हालाण्डको दुई गोलमा डर्टमण्डको सहज जित « Khabarhub

हालाण्डको दुई गोलमा डर्टमण्डको सहज जित


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्लिङ हालाण्डले दुई गोल गरेपछि जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले मैन्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको जितमा हालाण्डले दुई गोल तथा मार्को रिउसले एक गोल थपे ।

मैन्जका जोनाथन बुर्कार्डले एक गोल फर्काए ।

जितसँगै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ । डर्टमण्डले ८ खेलमा १८ अंक भएको छ । मैन्ज १० अंक जोडेर ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ४० बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,