बायर्न म्युनिखको फराकिलो जित | Khabarhub Khabarhub

बायर्न म्युनिखको फराकिलो जित


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ ।

आइतबार राति सम्पन्न खेलमा बायर लिभरकुसेनलाई बायर्नले ५-१ गोलले पराजित गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गर्दा थोमस मुलरले एक गोल गरे । लिभरकुसेनका प्याट्रिक सिकले एक गोल फर्काए ।

जितसँगै बायर्नले बायर्नले ८ खेलमा १९ अंक जोडेको छ । लिभरकुसेन १६ अंक जोडेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ०१ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा