स्पेनिस ला लिगामा बार्सिलोना विजयी « Khabarhub

स्पेनिस ला लिगामा बार्सिलोना विजयी


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ गोलले हराएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

खेलको पाँचौं मिनेटमा जोसे गयाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए पनि लामो समय टिक्न सकेन ।

१३औँ मिनेटमा अन्सु फाती, ४१औँ मिनेटमा मेम्फिस डिपे र ८५औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए ।

जितसँगै बार्सिलोना ८ खेलमा १५ अंकसहित सातौं स्थानमा छ । भ्यालेन्सिया १२ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : ३६ बजे

बङ्गलादेशमा इन्धन अभावले पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता

ढाका– इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको

गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप

काठमाडौं– बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका

सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता

गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको