पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ५०० पटक

लामखुट्टेले एक सेकेण्डमा ५०० पटकसम्म आफ्नो पखेटा फटफटाउने या चलाउने गर्छ ।

२. कराते         

कराते शब्द तपाईंले अवश्यै सुन्नुभएको हुनुपर्छ । यसको अर्थ खालि हात भन्ने हुन्छ ।

३. रोग

तपाईंलाई भोक लाग्छ कि लाग्दैन ? लाग्दैन भने तपाईंलाई Anoresia रोगले च्यापेको छ ।

४. फूलको बिक्री

विश्वमा सबैभन्दा बढी खरिदबिक्री हुने फूल ग्लाडियोलस खाने गर्छ ।

५. खपटे किरा

वैज्ञानिकहरुले हालसम्म ४ लाखभन्दा बढी किसिमका खपटे किरा पत्ता लगाएका छन् । ती किरा कुनै जाति उड्न नसक्ने, कुनै मरुभूमिमा बस्ने प्रजातिका र कुनै पानीमा बस्न रमाउने जातिका छन् ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ५७ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी