इण्डोनेसियाविरुद्ध अर्पणले कप्तानी गर्दा आक्रामण अभिषेकले सम्हाल्ने « Khabarhub

इण्डोनेसियाविरुद्ध अर्पणले कप्तानी गर्दा आक्रामण अभिषेकले सम्हाल्ने


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी यू २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

ताजकिस्तानमा हुन लागेको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका छन् ।

नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गर्नेछन् । यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइन अभिषेक रिजालसँगै मनीष डाँगी र आयुष घलानले सम्हाल्नेछन् ।

नेपालले एएफसी एसियन कप छनोटमा समूह बीमा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ।

नेपाली टोली

गोलरक्षक : अर्पण कार्की (कप्तान)

डिफेण्डर : सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ

मिडफिल्डर : रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी

स्ट्राइकर : अभिषेक रिजाल

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन