एमाले वडा अधिवेशन : काठमाडौँका सबै वडामा सर्वसम्मत (सूचीसहित) « Khabarhub

एमाले वडा अधिवेशन : काठमाडौँका सबै वडामा सर्वसम्मत (सूचीसहित)


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले शनिबार देशभरका सबै वडामा एकसाथ वडा अधिवेशन गरेको छ । अधिवेशनको नतिजा आउनेक्रम जारी छ । यता काठमाडौँ जिल्लाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिएको छ । काठमाडौँ जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेश निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरुमा वडा कमिटी गठन गरिएको छ।

वडा अध्यक्ष ,उपाध्यक्ष,सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरुको नामावली ः

१ बुढानिलकण्ठ नगरपालिका

वडा नं १
अध्यक्ष : हरी भारती
उपाध्यक्ष : अर्जुन लामा
सचिव : सबिन श्रेष्ठ
उप सचिव : बुद्धिमान लामा
उपसचिव सुशीला कठायत

वडा नं २ 
अध्यक्ष : राजेन्द्र श्रेष्ठ
उपाध्यक्ष : सुशील लामिछाने
सचिव : निशा बराल
उप सचिव : दिपेन्द्र खरेल
उपसचिव  : सन्तोष भण्डारी

वडानं ३  
अध्यक्ष : गणेश कुँवर
उपाध्यक्ष : बसन्त भण्डारी
सचिवस : राज कुमार महर्जन
उप सचिव : दिपक रम्तेल

वडा नं ४
अध्यक्ष : कमला पन्त
उपाध्यक्ष : राम बहादुर भण्डारी
सचिव : राजेन्द्र खड्का
उप सचिव : लक्ष्मी गौतम
उपसचिव : पर्शुराम शर्मा

वडा नं ५
अध्यक्ष : नारायण दुलाल
उपाध्यक्ष : राम लामा तामाङ्ग
सचिव : चन्द्रमान रोक्का

वडा नं ६
अध्यक्ष : रबि खड्का
उपाध्यक्ष : नारायण खत्री
सचिवस्मुना महर्जन
उप सचिव : मिना ढकाल

वडा नं ७
अध्यक्ष : मंगल दास महर्जन
उपाध्यक्ष : झपट बहादुर कार्की

वडा नं ८
अध्यक्ष : बिनोद थापा
उपाध्यक्ष : निश्चल अधिकारी

वडा नं ९
अध्यक्ष : दिलिप थिङ्ग

वडा नं १०
अध्यक्ष : जगत प्रसाद निरौला
उपाध्यक्ष : कमला कार्की
सचिव : शम्भु शरण पौडेल

वडा नं ११
अध्यक्ष  कृष्ण भट्टराई

वडा नं १२
अध्यक्ष : शंकर भट्टराई

वडा नं १३
अध्यक्ष : टिकेसनारायण श्रेष्ठ
 

 

 

 

 

 

 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : २८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका