प्रदेश १ मा १०८ मा सङ्क्रमण « Khabarhub

प्रदेश १ मा १०८ मा सङ्क्रमण


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा सङ्क्रममण पुष्टि भएको छ ।

सङ्क्रमितमा पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा पाँच, उदयपुर र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको हो ।

स्थानीय तहअनुसार मोरङको विराटनगरमा ४९, कटहरीमा दुई, बूढीगङ्गा र ग्रामथानमा एकरएक सुनसरीको इटहरीमा १४, धरानमा नौ, झापाकोे विर्तामोड र मेचीनगरमा दुईरदुई, दमकमा एक, उदयपुरको बेलका र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा शनिबारै ६२ महिलासहित १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १० : ५० बजे

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल