वाट्फोर्डको फराकिलो जित « Khabarhub

वाट्फोर्डको फराकिलो जित


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा वाट्फोर्डले एभर्टनलाई ५-२ गोलले हराएको हो ।

जोसुवा किङले ह्याट्रिक पूरा गर्दा वाट्फोर्डका लागि जुराज कुका र इमानुएलले गोल गरे । एभर्टनका लागि टम डाभिस र रिचार्लिसनले गोल गरे ।

जितसँगै १४औँ स्थानको वाट्फोर्डले १० अंकसहित आठौं स्थानमा छ । एभर्टनले १४ अंक जोडेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ५९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।