अमेरिकी टिभी स्टार टाइलरको निधन « Khabarhub

अमेरिकी टिभी स्टार टाइलरको निधन


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकन टेलिभिजन सिरिज ‘फ्रेन्डस’ मा गन्थरको भूमिकाका कारण चर्चित अभिनेता जेम्स माइकल टाइलरको निधन भएको छ ।

उनलाई सन् २०१८ मा प्रोस्टेट क्यान्सर देखिएको थियो । ५९ वर्षीया टाइलरको  आइतबार लस एन्जिल्सस्थित आफ्नै घरमा निधन भएको भएको हो ।

सन् १९९४ मा ‘फ्रेन्डस्’बाट अभिनय यात्रा सुरु गरेका टाइलर सन् २००४ सम्म सो सिरिजमा अभिनय गरे । कमेडी जनराको सो सिरिजमा गन्थरको चरित्रले टाइलरलाई चर्चित बनाएको थियो ।

‘फ्रेन्डस्’पछि उनले जस्ट सुट मी, सब्रीना, दि टिन एज वीच’, स्क्रब्स, आइरन सेफ अमेरिका, एपिसोड्स, मोर्डन म्युजिक, फ्रेन्डस् रियुनियनलगायतका सिरिजमा अभिनय गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ४५ बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका