‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक « Khabarhub

‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी पौष ९ गतेबाट रिलिज हुने फिल्म ‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर, ऋषिराज आचार्य र दीपक शर्माको शब्द तथा दीपक शर्माकै संगीत छ ।

गीतमा अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी, सुबोध गौतम, दीपक आचार्य, सुरवीर पण्डित, सोना बज्राचार्य लगायतको अभिनय छ ।

फिल्ममा ऋषिराज आचार्यको कथा, पटकथा तथा निर्देशन छ । ऋषि र रिना ढकालको लगानी रहेको फिल्ममा नविन निरौलाको सम्पादन, राहुल राइको छायांकन, भीमफेदी ग्रुपको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ५७ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान