एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व « Khabarhub

एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । पाल्पाका दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजनक रूपमा नेतृत्व पाएको हो । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ ।

१ तानसेन नगर कमिटी

अध्यक्ष- गुराँस आत्रेय

उपाध्यक्ष- शशी श्रेष्ठ

सचिव- महेशलाल शाक्य सहित ७४ सदस्य नगर कमिटी गठन गरेको छ ।

२ तिनाउ गाउँ कमिटी

अध्यक्ष- प्रेम श्रेष्ठ

उपाध्यक्ष- रोमबहादुर लम्तरी

सचिव- यादव अर्यालसहितको ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।

३ रम्भा गाउँ कमिटी

अध्यक्ष- योगेन्द्र प्रसाद गैरे

उपाध्यक्ष- उमानसिंह सारु

सचिव- विजय रानाभाट

४ रैनादेवि छहरा गाउँ कमिटी

अध्यक्ष- राम प्रसाद ज्ञवाली

उपाध्यक्ष- दान बहादुर थामी

सचिवमा मान बहादुर थामी सहितको ७५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।

५ रिब्दीकोट गाउँपालिका

अध्यक्ष- आशिष विश्वकर्मा

उपाध्यक्ष- भीम सारु

सचिव- दान बहादुर कुँवर

६ बगनासकाली गाउँ कमिटी

अध्यक्ष- हरि पाठक

उपाध्यक्ष- सरस्वती चिदी

सचिव- ओमप्रकाश गैरे

७ माथागढी गाउँ कमिटी

अध्यक्ष- तेज घर्तीमगर

सचिव- शेर बहादुर विक

सचिव शंकर दर्लामी सहितको ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ ।

जिल्लाको पूर्वखोलामा जीवन आचार्य गाउँ कमिटी अध्यक्षमा निर्विरोध चयन भएको र अन्य पदाधिकारीमा सहमतिको प्रयास जारी रहेको छ ।

रामपुर र निस्दीमा सर्वसम्मत टुङ्गो लगाउने तयारी भइरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए । जिल्लाका अन्य पालिकाको कमिटीमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष आचार्यले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : २७ बजे

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्