तीन देशका लागि राजदूत र संसद अधिवेशन अन्त्यको सिफारिस « Khabarhub

तीन देशका लागि राजदूत र संसद अधिवेशन अन्त्यको सिफारिस


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको एकमन्त्रीले जानकारी दिए । उनका अननुसार भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लाग ज्ञानचन्द्र आचार्य सिफारिसलाई गरिएको छ ।

सरकारले यसअघि यी देशमा रहेका राजदूतलाई पदावधि नसकिँदै फिर्ता बोलाउने निर्णय गरेपछि यी देशहरु राजदूतबिहीन छन् । मन्त्रिपरिषदको सिफारिसपछि संसदीय विशेष सुनुवाई समितिबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

यस्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको चालु अधिवेशन गत भदौ २३ गते सुरु भएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि संसदले आफ्नो कार्यसम्पादन गर्नसमेत पाएको थिएन ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ५ : ५४ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको