जोक्स : थिच्ने ठाउँ « Khabarhub

जोक्स : थिच्ने ठाउँ


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रेले गितार बजाउँदा सधैँ ठाउँमा थिचेर बजाउँदो रहेछ । यो देखेर मुन्द्रेकी श्रीमतीलाई उसका साथीहरुले सोधेछन्—

गीता : नीता किन तिम्रो श्रीमानले गिटार बजाउँदा सधैँ एकै ठाउँमा मात्र थिचेर बजाएको नि ?

नीता : ए त्यो त मेरो श्रीमान जान्ने छन् नि त, नजान्नेहरुले पो थिच्ने ठाउँ थाहा नपाएर कहाँनेर थिच्ने भनेर हात तलमाथि सारेर खोज्छन् नि !

साभार : हँसाउने चुट्किलापुस्तकबाट

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका