घोरलको पाठो निकुञ्जलाई बुझाइयो « Khabarhub

घोरलको पाठो निकुञ्जलाई बुझाइयो


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवामा आइतबार घोरलको एक घाइते पाठाको उद्धार गरिएको छ । जिल्लाको गोसाइकुण्ड गाउँपालिका ५ खोपाङको लाङटाङ जंगलमाा घोरलको घाइते पाठो देखिएको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीले सो पाठोलाई उद्धार गरी धुन्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कर्मचारीलाई बुझाएको छ । स्थानीयले घाइते घोरलको पाठोबारे प्रहरीलाई सूचना दिएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ४९ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको