पछिल्लो २४ घण्टामा अढाइ लाख बढी कारोनामुक्त | Khabarhub Khabarhub

पछिल्लो २४ घण्टामा अढाइ लाख बढी कारोनामुक्त

३ लाख २५ हजार थपिए, ४ हजार ५६० को मृत्यु


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ३ लाख २५ हजार ६१० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै रुसमा ४० हजार ९९३, बेलायतमा ३८ हजार ९, टर्कीमा २३ हजार ९४८,अमेरिकामा १९ हजार ९५८, भारतमा १२ हजार ९३५ र ब्राजिलमा ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा २ लाख ५६ हजार ९२३ कोरोनामुत्त भएका छन् । बेलायतमा ३० हजार, रुसमा २७ हजार, टर्कीमा २६ हजार, अमेरिकामा १८ हजार, भारतमा १३ हजार र ब्राजिलमा ४ हजार बढी निको भएका हुन् ।

यस्तै ४ हजार ५६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा एक हजार १५८, भारतमा २५१, टर्कीमा २०१, अमेरिकामा १६२, ब्राजिलमा ९६ र बेलायतमा ७४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : १५ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन