बार्सिलोना फर्कने मेसीको चाहना « Khabarhub

बार्सिलोना फर्कने मेसीको चाहना


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर लियोनल मेसीले बार्सिलोना फर्किने चाहना व्यक्त गरेका छन् ।

‘म बार्सिलोनाका लागि प्रभावकारी र सहयोगी हुन चाहन्छु । म क्लबको प्राविधिक क्षेत्रमा सहयोग गर्न चाहन्छु । तर बार्सिलोनामा सम्भव हुन्छ की हुन्न भन्ने मलाई थाहा छैन ।’ मेसीले भनेका छन् ।

यसअघि स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा दुई दशक बिताएका मेसी जारी सिजनको सुरुआतमा पिएसजी भित्रिएका थिए ।

दुई दशक बार्सिलोनामा बिताउँदा मेसीले १० ला लिगा र चार च्याम्पियन्स लिगसहित ३५ उपाधि जितेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : १८ बजे

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको

नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक

काठमाडौं– महानायक राजेश हमालले कुनै पनि शक्तिको प्रभावका कारण सार्वभौमिकता

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा