भारतीय चुनाव– सनी देवल र हेमा मालिनीको अग्रता « Khabarhub

भारतीय चुनाव– सनी देवल र हेमा मालिनीको अग्रता


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत पञ्जावको गरदासपुर लोकसभाका लागि बिजेपीका तर्फबाट उम्मेदवार बनेका भारतीय फिल्म उद्योगका कलाकार सनी देवलले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन् ।

यो सीटमा सनी कांग्रेसका उम्मेदवार सुनील जाखडा र एएपीका पीटर मासिहलाई टक्कर दिइरहेका छन् । आफ्ना मनपर्ने कलाकारले धेरै मत पाइरहेको भन्दै सामाजिक सञ्जालहरुमा सनीलाई बधाइ दिन शुरु गरेका छन् भने कतिपयले विजेतासमेत घोषित गरिसकेका छन् ।

त्यस्तै मथुराबाट उम्मेदवार बनेकी बीजेपीकी उम्मेदवार हेमा मालिनी रालोदका उम्मेदवार कुवन्द्र नरेन्द्र सिंहलाई सोह्र हजार भन्दा धेरै मत अन्तरले अगाडि छिन् । उनी २०१४ मा पनि मथुराबाट बीजेपीको तर्फबाट विजयी भएका थिइन् ।

त्यस्तै सञ्जय दत्तको बहिनी प्रिया दत्त भने पछि परेकी छिन् । कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी उनलाई भाजपाकी उम्मेदवार पुनम महाजनले पछि पारेकी छिन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ०३ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल